अभिभावकको नामावली प्रकाशित गरिएको सम्वन्धमा ।

अभिभावकको नामावली प्रकाशित गरिएको सम्वन्धमा ।

आदरणिय अभिभावकज्यू यस विद्यालयकाे विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक स‌‌घकाे पदावधि सकिएकोले नयाँ समिति गठन गर्नका लागी मिति २०८१।०२।२२ गते म‌ंगलवार अभिभावक भेला आयोजना गरिएकाे व्यहाेरा जानकारी गरिन्छ । साथै उक्त समिति गठनका लागि तपशिलका अभिभावकहरुकाे नामावली प्रकाशित गरिएकाे छ ।  अभिभावक भेलाकाे मिति समय र स्थान तपसिल रहेको छ ।
मिति २०८१।०२।२२ गते मंगलवार
समय विहानको ठिक १०:३० वजे
स्थान : अमर माध्यमिक विद्यालयको प्राङगण
अभिभावक नामावली विवरण हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।

http://amarmavi.edu.np/wp-content/uploads/2024/06/विव्यस-गठन-प्रयाेजनार्थ-अभिभावक-नामावली-.pdf

Leave a comment