वार्षिक प्रगति प्रतिवेदन २०८२
अमर माध्यमिक विद्यालय ६० आैँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ को मूल समारोहमा विद्यालयका प्रधानाध्यापक श्री भिष्म कँडेल द्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१-०८२ काे विद्यालयको प्रगति प्रतिवेदन २०८२ प्रतिवेदन अध्ययन गर्नका लागी तलको लिङ्कमा क्लिक गर्नुहोला । https://amarmavi.edu.np/wp-content/uploads/2026/01/६०-आो-वार्षिकोत्सव-प्रतिवेदन-२०८२.pdf
हार्दिक बधाई तथा शुभकामना
काठेखोला गाउँपालिकाद्धारा २०८२।०८।२०-२१ मा संचालित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण ७ रजत पदक सहित लगातार दोस्रो पटक रनिङ शिल्ड प्राप्त गर्न सफल भएकोमा संलग्न सम्पुर्ण खेलाडी विद्यार्थीहरु शिक्षक तथा कर्मचारीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । ज्ञामनाथ कडेल भिष्म कडेल अध्यक्ष वि.व्य.स. प्रधानाध्यापक एवं अमर माध्यमिक विद्यालय परिवार काठेखोला गाउँपालिका ५ वागलुङ
अमर बाल आवाज तेस्रो अंक प्रकाशित
अमर माध्यमिक विद्यालयवाट प्रकाशित हुने अमर बाल आवाज तेस्रो अंक प्रकाशित गरिएको छ ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको सूचना
कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई सूचना
माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को नतिजा प्रकाशन
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजा अनुसार यस विद्यालयबाट सहभागी ४५ जना विद्यार्थी मध्य ४२ जना विद्यार्थी कक्षोन्नती भएका छन । यस विद्यालयका मेधावी छात्र सन्दीप सुवेदीले ३.६७ जिपिए प्राप्त गरी विद्यालय प्रथम हुनुका साथै काठेखोला प्रथम […]
कक्षा ११ को भर्ना सम्वन्धी सूचना
अमर माध्यमिक विद्यालयवाट शैक्षिक सत्र २०८२ काे माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भइ कक्षोन्नती हुने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाइ सहित शैक्षिक सत्र २०८२ का लागी नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौ ।
माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८१ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजामा यस विद्यालयबाट सहभागी ३४ जना विद्यार्थी मध्य ३२ जना विद्यार्थी कक्षोन्नती भएका छन् । नतिजा अनुसार यस विद्यालयका छात्रा करुणा कडेलले ३.९२ जिपिए सहित काठेखोला गाउँपालिकामा नै प्रथम स्थान हासिल गर्न […]
