Category Archives: Academic News

कक्षा ११ को भर्ना सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयवाट शैक्षिक सत्र २०८२ काे माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भइ कक्षोन्नती हुने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाइ सहित शैक्षिक सत्र २०८२ का लागी नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौ ।

माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८१ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजामा यस विद्यालयबाट सहभागी ३४ जना विद्यार्थी मध्य ३२ जना विद्यार्थी कक्षोन्नती भएका छन् । नतिजा अनुसार यस विद्यालयका छात्रा करुणा कडेलले ३.९२ जिपिए सहित काठेखोला गाउँपालिकामा नै प्रथम स्थान हासिल गर्न […]

कक्षा १२ को वार्षिक परीक्षा २०८२ काे समयतालिका

राष्ट्रिय परीक्षा वाेर्डद्धार २०८२ वैशाख महिनामा स‌चालन हुने कक्षा १२ काे वार्षिक परीक्षाकाे समयतालिका प्रकाशित गरिएकाे छ । समय तालिका हेर्नका लागी तलको फाइल डाउनलाेड गर्नुहोला ।  https://amarmavi.edu.np/wp-content/uploads/2025/02/Notices-202502131503464622.pdf

वार्षिक प्रगति प्रतिवेदन २०८१

अमर माध्यमिक विद्यालय ५९ आैँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ को मूल समारोहमा विद्यालयका प्रधानाध्यापक श्री भिष्म कँडेल द्धारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०-०८१ काे विद्यालयको प्रगति प्रतिवेदन २०८१ प्रतिवेदन अध्ययन गर्नका लागी तलको लिङ्कमा क्लिक गर्नुहोला । https://amarmavi.edu.np/wp-content/uploads/2025/02/५९-आो-वार्षिकोत्सव-प्रतिवेदन-२०८१-1.pdf

माध्यमिक शिक्षा परीक्षा (see) को परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० द्वारा प्रकाशित सूचना अनुसार हाल यस विद्यालयको (कक्षा १०) मा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइमा सहभागी हुनको लागि परीक्षा फारम भर्नु भराउनुहुन सरोकारवाला विद्यार्थी एवं अभिभावकहरुमा यो सूचना प्रकाशित गरिएको छ।

विषय दर्ता आवेदन फारम भर्ने सम्बन्धमा

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११-१२) सानाठिमी भक्तपुरद्वारा प्रकासित सूचना अनुसार यस विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीहरूको विषय दर्ता गर्ने सम्बन्धी आवेदन फारम भर्नुहुन सरोकारवाला विद्यार्थी एवं अभिभावकहरूमा यो सूचना प्रकाशित गरिएको छ।

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धमा

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ १२ को सूचना अनुसार यस विद्यालयबाट कक्षा १२ को नियमित तथा आंशिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गरिएको छ।

अमर बाल आवाज दोस्रो अङ्क

अमर माध्यमिक विद्यालयको भित्ते पत्रिका प्रकाशन समितिको सक्रियतामा विद्यार्थीहरूबाट प्रतिभाहरू संकलन गरी अमर बाल आवाज नामक दोस्रो अङ्क प्रकाशित गरिएको छ । प्रकाशित मिति २०८१ पौष १

शिक्षक आवश्यकता सम्वन्धी सूचना

यस विद्यालयको रिक्त निम्न माध्यमिक तह गणित विज्ञान विषयकाे दरवन्दिमा प्रथम पटकको विज्ञापनमा कुनै पनि उम्मेदवारकाे निवेदन पर्न नआएकोले पुन ७ दिने विज्ञापन गरिएको छ ।  याेग्यता पुगेका उम्मेदवारले सूचना अनुसार निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।