5 August कक्षा ११ को भर्ना सम्वन्धी सूचना Academic News Leave a comment अमर माध्यमिक विद्यालयवाट शैक्षिक सत्र २०८२ काे माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भइ कक्षोन्नती हुने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाइ सहित शैक्षिक सत्र २०८२ का लागी नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौ ।