कक्षा १२ काे वार्षिक परीक्षाको समयतालिका

कक्षा १२ काे वार्षिक परीक्षाको समयतालिका

नेपाल सरकार राष्ट्रिय परीक्षा बाेर्ड सानाेठिमी भक्तपुरद्वारा शैक्षिकसत्र २०८० सालको बार्षिक परीक्षाको समयतालिका प्रकाशित गरेको छ ।

प्रकाशित उक्त सूचना अनुसार २०८० साल बैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म संचालन हुने जनाइएको छ ।

Leave a comment