नेपाल सरकार राष्ट्रिय परीक्षा वाेर्डद्वारा जारी गरिएको कक्षा ११ काे परीक्षा, संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ अनुसार शैक्षिकसत्र २०७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूकाे आन्तरिक र वार्षिक परीक्षाकाे नतिजा प्रकाशित गरिएको ब्यहाेरा सराेकारवाला विद्यार्थी एवम् अभिभावकज्यूहरूमा याे सूचना प्रकाशित गरिएको छ ।
साथै कक्षा १२ काे भर्ना कार्यक्रम सुरू भएको व्यहाेरा समेत जानकारी गराइन्छ ।
नतिजा हेर्नकाे लागि फाइल डाउनलाेड गर्नुहाेला । नतिजा सामाजिक संञ्जालमा राख्न मनाही छ ।