26 December परीक्षा आवेदन फाराम भर्ने सम्वन्धमा Academic News Leave a comment राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ १२ को सूचना अनुसार यस विद्यालयबाट कक्षा १२ को नियमित तथा आंशिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गरिएको छ।