अमर माध्यमिक विद्यालयले स्थापना काल देखि हाल सम्म यस विद्यालयमा अध्ययन गरि विभिन्न ठाँउका रहेका विद्यार्थीहरुको नामावली संकलन कार्य अनलाईन फाराम मार्फत गर्ने योजना अनुरुप विद्यार्थीज्युहरुले यस वेव साइटको अनलाइन फाराम भित्र गइ भू.पू. विद्यार्थी नामावली संकलन फाराममा आफ्नो विवरण भरी दिनुहुन सादर अनुरोध गर्दर्छौ ।
Student and teacher
Great work &respects all my school family
५६ अैा बार्षिक उत्सव को सुभकामना , उत्तरोत्तर प्रगति को कामना र सम्पूर्ण गूरू गुरुमा पर्ति नमन व्यक्त गर्दछु ।।
Thanks for amar higher secondary management group
Thank you my school family
thank you so much
Thanku
Namsate
हजुर म हिमलाल कडेल(कृष्ण शर्मा) बिहुकोट ७ सिरपाली जन्म भ ई नाहाबालीक बाट पढदै तेसै स्कुल पढेर आज यस सम्म पुगेको मा यस स्कुल पर्ती मेरो देन रहने छ
Yes