नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० द्वारा प्रकाशित सूचना अनुसार हाल यस विद्यालयको (कक्षा १०) मा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइमा सहभागी हुनको लागि परीक्षा फारम भर्नु भराउनुहुन सरोकारवाला विद्यार्थी एवं अभिभावकहरुमा यो सूचना प्रकाशित गरिएको छ।
