नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११-१२) सानाठिमी भक्तपुरद्वारा प्रकासित सूचना अनुसार यस विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीहरूको विषय दर्ता गर्ने सम्बन्धी आवेदन फारम भर्नुहुन सरोकारवाला विद्यार्थी एवं अभिभावकहरूमा यो सूचना प्रकाशित गरिएको छ।
