शिक्षक आवश्यकता सम्वन्धी सूचना

शिक्षक आवश्यकता सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयकाे माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयका लागि करार शिक्षक विज्ञापन गरिएको छ । सूचना वमाेजिमकाे याेग्यता भएको व्यक्तिले आवश्यक कागजपत्र सहित मिति २०८१/०४/१२ गते कार्यालय समयभित्र निवेदन दिन सक्नुहुनेछ ।

साथै करारमा लिस्टमा रहेका उम्मेदवारहरूले मिति २०८१/०४/०६ गते विद्यालयमा समयमै निवेदन दिनुहुन जानकारी गरिन्छ ।

Tags

Leave a comment