28 June हार्दिक बधाइ तथा शुभकामना Academic News Leave a comment राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय द्धारा संचालित माध्यमिक शिक्षा परीक्षामा सफल हुने विद्यार्थीहरु लाई विद्यालय परिवारको तर्फदेखि हार्दिक बधाई तथा शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दछौ ।