हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

शिक्षा विकास तथा समन्वय इकाई बागलुङद्वारा आयोजना गरिएको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत लाेकगित/गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरि गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा छनाैट हुन सफल, यस विद्यालयका कक्षा १२ मा अध्ययनरत छात्र समित परियार  ले उक्त प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा  द्वितीय स्थान प्राप्त गरि यस विद्यालयकाे गरिमालाई थप उचाइमा पुर्‍याउन सफल भएकोमा हार्दिक बधाई सहित शैक्षिक एवं गायन क्षेत्रमा उज्ज्वल भविष्यकाे शुभकामना व्यक्त गर्दछौं ।

साथै यस कार्यक्रममा सहजिकरण गर्नुहुने शिक्षक सरस्वती वि.क. र प्राविधिक क्षेत्रमा सहजिकरण गर्नुहुने लेखा सहायक दामोदर पाैडेल प्रति धन्यवाद ज्ञापन गर्दछौं ।

शिव प्रसाद कँडेल                                       भिष्म कँडेल
अध्यक्ष, वि.व्य.स.                                    प्रधानाध्यापक

Tags

Leave a comment