हार्दिक बधाई तथा शुभकामना

हार्दिक बधाई तथा शुभकामना

काठेखोला गाउँपालिकाद्धारा २०८२।०८।२०-२१ मा संचालित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १६ स्वर्ण ७ रजत पदक सहित लगातार दोस्रो पटक रनिङ शिल्ड प्राप्त गर्न सफल भएकोमा संलग्न सम्पुर्ण खेलाडी विद्यार्थीहरु शिक्षक तथा कर्मचारीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।

ज्ञामनाथ कडेल भिष्म कडेल
अध्यक्ष वि‍.व्य.स. प्रधानाध्यापक
एवं
अमर माध्यमिक विद्यालय परिवार काठेखोला गाउँपालिका ५ वागलुङ

Leave a comment