बिजया दशमी २०७७ को अवसरमा विद्यालयको तर्फवाट दिइएको शुभकामना सन्देश
हार्दिक शुभकामना हिन्दु धर्मावलम्वीहरुको महान चाड बिजयादशमी, शुभ दिपावली, छठपर्व २०७७ तथा नेपाल संवत ११४० को पावन अवसरमा यस विद्यालयका सम्पूर्ण संस्थापकज्यूहरु, जग्गादाताज्यूहरु, अक्षयकोषदाताज्यूहरु, पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरु, शिक्षक अभिभावक संघका पदाधिकारीज्यूहरु, सामाजिक परीक्षण समितिका पदाधिकारीज्यूहरु, निर्माण समितिका पदाधिकारीज्यूहरु, प्रधानाध्यापकज्यूहरु, अभिभावकज्यूहरु, शिक्षक, विद्यार्थी तथा सम्पुर्ण स्वदेश तथा विदेशमा रहनुहुने शिक्षाप्रेमी नेपाली दाजुभाइ […]