नमुना विद्यालय विकास कार्यक्रमका प्रतिवेदनहरु

नमुना विद्यालय विकास कार्यक्रमका प्रतिवेदनहरु

नेपाल सरकारद्धारा २०६४ सालमा यस विद्यालयलाई नमुना विद्यालय विकासका लागि सूचिकृत गरेपछि यस विद्यालयले नमुना विद्यालय व्यवस्थापन निर्दैशिका २०७४ र नमुना विद्यालय विकास संचालन तथा व्यवस्थापन निर्दैशिका २०७६ मा व्यवस्था गरिएका तथा यस विद्यालयद्धारा तयार गरिएको नमुना विद्यालय विकास विद्यालय सूधार गुरुयोजना (२०७५।२०८०) मा समावेश गरिएका कार्यक्रमध्ये तेस्रो वर्षमा शैक्षिक, भौतिक र व्यवस्थापकिय क्षेत्रमा गरिएका […]

भर्ना खुला गरिएको सूचना

शैक्षिक सत्र २०७७ सालको केजी कक्षा देखि एघार सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशित गरिएको सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ । साथै शैक्षिक सत्र २०७८ सालका लागि वाल विकास, केजी, कक्षा एक देखि १२ (कक्षा ११ को वाहेक) सम्मको भर्ना कार्यक्रम खुला गरिएको सूचना जानकारीको लागि अनुरोध छ ।

हार्दिक आभार तथा शुभकामना

नवाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत बागलुङ जिल्लाद्वारा आयोजना गरिएको छात्रा कवड्डी प्रतियोगिता काठेखाेला गाउँपालिकावाट प्रथम स्थान हासिल गरि जिल्ला स्तरीय कवड्डी प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरूले तृतीय स्थानकाे उपाधी हासिल गर्न सफल भएकोमा, सहभागी विद्यार्थीहरू क्रमश: साेनी पुन, सञ्जिता राेका, अनिशा राेका, अनिशा पुन, इन्दु श्रीष, सिर्जना सापकोटा, काजल विक, रजनी घर्ती, आरती कँडेल र […]

हार्दिक धन्यवाद

अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय नारी दिवसको अवसर पारी UNDP नेपालले राताे वङ्गला फाउन्डेसनकाे सहकार्यमा आयोजना गरेको ‘राष्ट्रिय कविता वाचन प्रतियोगिता’मा गण्डकी प्रदेश स्तरमा प्रथम र राष्ट्रिय स्तरमा उत्कृष्ट-३ भित्र पर्न सफल यस विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सिर्जना सापकोटा एवं प्रदेश स्तरीय कविता प्रतियोगितामा सहभागी यसै विद्यालयका कक्षा १२ र ९ मा अध्ययनरत […]

आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति प्रतिवेदन २०७७

अमर माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव समारोह तथा अभिभभावक दिवसको अवसरमा विद्यालयका प्रधानाध्यापक श्री भिष्म कँडेलद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रगति प्रतिवेदन २०७७ वेवसाइटमा राखिएको छ । प्रतिवेदन हेर्नको लागि तलको डाउनलोड  मा क्लिक गर्नुहोला । Download