कक्षा ११ काे आंशिक तथा ग्रेडवृद्धि परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धी सूचना ।
यस विद्यालयवाट कक्षा ११ मा अध्ययन गरी उतिर्ण हुन नसकेका (रजिस्ट्रेशन नं का सुरूका २ अंक ७१, ७२ र ७३ भएका) बिद्यार्थीहरू र अक्षराङ्कन पद्धति लागू भए पश्चात् कुनै बिषयमा c वा सोभन्दा तल्लाे ग्रेड प्राप्त गरी ग्रेड वृद्धिको परिक्षामा सामेल हुने (रजिस्ट्रेशन नं का शुरूका २ अंक ७४, ७५, ७६ भएका) विद्यार्थीहरूले २०७९ सालमा […]