बिहुँकोटको धार्मिक महोत्सवका दुईवटा कार्यक्रममा अमर मावि प्रथम

बिहुँकोटको धार्मिक महोत्सवका दुईवटा कार्यक्रममा अमर मावि प्रथम

त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोट तथा बिहुँकोट अन्तर्राष्ट्रिय समाजको संयुक्त आयोजनामा आयोजना गरिएको बिहुँकोट धार्मिक महोत्सवमा आयोजना गरिएका शैक्षिक र सांगीतिक कार्यक्रममा काठेखोला गाउँपालिका ५ स्थित अमर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोटमा मिति २०७९ मंसिर २२ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । […]

बिद्यार्थीहरूलाई उत्प्रेरित गर्ने १५ बुदाहरू!!!

विद्यार्थीलाई अभिप्रेरित गरेर मात्र उनीहरूलाई विषयवस्तुमा रुचि जगाउन सकिन्छ भन्नेमा कसैको विमति रहेको पाइँदैन । विद्यार्थीमा उत्प्रेरणा जगाउने काम सजिलो भने छैन । यसको पहिलो शर्त हो शिक्षकको प्रतिबद्धता र समर्पण । त्यतिले मात्र पनि पुग्दैन; त्यसका लागि व्यावहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्छ । विद्यार्थीलाई सिक्न र उत्प्रेरित गर्नका लागि निम्न […]