हार्दिक बधाई तथा शुभकामना
शिक्षा विकास तथा समन्वय इकाई बागलुङद्वारा आयोजना गरिएको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत लाेकगित/गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरि गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा छनाैट हुन सफल, यस विद्यालयका कक्षा १२ मा अध्ययनरत छात्र समित परियार ले उक्त प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा द्वितीय स्थान प्राप्त गरि यस विद्यालयकाे गरिमालाई थप उचाइमा पुर्याउन […]
विद्यालयकाे ५६ अैाँ वार्षिकोत्सब समारोह भर्चुअल माध्यमबाट सम्पन्न
https://www.facebook.com/amar.hss.bn/videos/604738170621811/
हार्दिक बधाई तथा शुभकामना ।
१११ अैाँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संयुक्त राष्ट्र संघिय बिकास कार्यक्रम (UNDP) द्वारा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय कविता वाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गरि साहित्य (कविता) विधामा विद्यालयकाे गरिमालाई उचाइमा पुर्याउन सफल भएकोमा यस विद्यालयकाे कक्षा १० मा अध्ययनरत छात्रा निर्मला वि.क. लाई हार्दिक वधाई तथा शैक्षिक एवं साहित्य क्षेत्रमा उज्ज्वल भविष्यकाे शुभकामना व्यक्त […]