माध्यमिक शिक्षा परीक्षा(SEE) २०७८ काे समयतालिका

माध्यमिक शिक्षा परीक्षा(SEE) २०७८ काे समयतालिका

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी भक्तपुर द्वारा शैक्षिकसत्र २०७८ को माध्यमिक शिक्षा परीक्षाको समय तालिका प्रकाशित गरेको छ । यस विद्यालयबाट उक्त परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई सफलताको अग्रिम शुभकामना ब्यक्त गर्दछौँ । समय तालिकाको बारेमा जानकारी लिन डाउनलोड गर्नुहोस् ।

अमर मा.वि. काे ५६ औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न

माघ २३ गते, बिहुकाेट, बाग्लुङ अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५, बिहुँकाेट बागलुङको ५६ आैँ वार्षिकोत्सव एवं अभिभावक दिवस भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको काेराेना भाइरस काे संङ्क्रमणदर फैलिएको कारण नेपाल सरकारद्वारा गरिएकाे लकडाउनले विद्यालय बन्द रहेको अवस्थामा उक्त वार्षिकोत्सब कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो। अमर माध्यमिक विद्यालयकाे र यस विद्यालयबाट […]

बिद्यालयकाे ५६ आैँ वार्षिक प्रगति प्रतिवेदन

अमर माध्यमिक विद्यालयको ५६ आैँ वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक भिष्म कँडेलद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन ।

कक्षा ११ काे आंशिक तथा ग्रेडवृद्धि परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धी सूचना  ।

यस विद्यालयवाट कक्षा ११ मा अध्ययन गरी उतिर्ण हुन नसकेका  (रजिस्ट्रेशन नं का सुरूका २ अंक ७१, ७२ र ७३ भएका) बिद्यार्थीहरू र  अक्षराङ्कन पद्धति लागू भए पश्चात् कुनै बिषयमा c वा सोभन्दा तल्लाे ग्रेड प्राप्त गरी ग्रेड वृद्धिको परिक्षामा सामेल हुने (रजिस्ट्रेशन नं का शुरूका २ अंक ७४, ७५, ७६ भएका) विद्यार्थीहरूले २०७९ सालमा […]

काेभिड-१९ काे खाेप लगाउने सम्वन्धी जरूरी सूचना

बिषय : काेभिड-१९ बिरूद्वकाे खाेप अभियान सम्वन्धमा । श्री अभिभावकज्यू एवम् विद्यार्थी भाईबहिनीहरू ।    अमर माध्यमिक विद्यालय, बाग्लुङ प्रस्तुत विषयमा यस विद्यालयमा अध्ययनरत १२ देखि १७ बर्ष भित्रका विद्यार्थीहरूलाई तपशिलकाे मिति समय र स्थानमा काेभिड विरूद्वकाे खाेप लगाउने कार्यक्रम रहेकोले सराेकार वाला विद्यार्थीहरूलाई उक्त खाेप लगाउन सहजिकरण गर्नुहुन अनुरोध गर्दछौं ।तपशिलउमेर समूह:- १२ वर्ष पूरा […]