कक्षा १२ पुरा गरेका विद्यार्थीहरुको प्रमाणपत्र निकाल्ने जरुरी सूचना

कक्षा १२ पुरा गरेका विद्यार्थीहरुको प्रमाणपत्र निकाल्ने जरुरी सूचना

यस विद्यालयबाट कक्षा १२ पुरा गरी अन्तिम प्रमाणपत्र (ट्रान्सक्रिप्ट) निकाल्नका लागी तपशिलका कागजात सहित मिति २०८० भाद्र मसान्त भित्र विद्यालयमा वुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएका समयमा कागजात सहित विद्यालयमा सम्पर्क नगर्ने विद्यार्थीहरुको प्रमाणपत्र (ट्रान्सक्रिप्ट) निकाल्न नसकिने व्यहोरा समेत जानकारी गराइन्छ । तपसिल कक्षा १० (एसइई ) ग्रेडसिटको प्रतिलिपी थान १ कक्षा ११ […]

कक्षा ११ का लागि आवेदन फाराम २०८०

शैक्षिकसत्र २०८० का लागि अमर माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि भर्ना आवेदन फाराम प्रकाशित गरिएको छ । भर्ना हुने विद्यार्थीहरूले तलकाे लिङ्क खाेली फाराममा ताेकिएका विवरण यथार्थ र निर्देशन अनुसार भरी sumit गर्नुहुन जानकारी गराइन्छ । फारामकाे लिङ्क खाेली विवरण भर्न View मा Click गर्नुहोस ।

नतिजा प्रकाशित ।

अमर माध्यमिक विद्यालयकाे शैक्षिकसत्र २०७९ काे वार्षिक परीक्षाको नतिजा प्रकाशित गरिएको ब्यहाेरा सराेकारवाला सम्पूर्ण अभिभावक एवम् विद्यार्थीहरूमा जानकारीका लागि अनुरोध छ । नतिजा थाहा पाउनका लागि फाइल डाउनलाेड गर्नुहाेला । नतिजा सामाजिक सञ्जालमा राख्न मनाही छ ।

कक्षा १२ काे वार्षिक परीक्षाको समयतालिका

नेपाल सरकार राष्ट्रिय परीक्षा बाेर्ड सानाेठिमी भक्तपुरद्वारा शैक्षिकसत्र २०८० सालको बार्षिक परीक्षाको समयतालिका प्रकाशित गरेको छ । प्रकाशित उक्त सूचना अनुसार २०८० साल बैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म संचालन हुने जनाइएको छ ।

Pratical Marks entry formet for SLC (11,12)

कक्षा ११,१२ काे प्रयाेगात्मक अंक चढाउनका लागि राष्ट्रिय परीक्षा बाेर्डद्वारा जारी गरिएको फाइल डाउनलाेड गर्नुहाेस ।

SEE Practical Marks Entry excel format

माध्यमिक शिक्षा परीक्षा (see) काे प्रयाेगात्मक अंक चढाउने एक्सल फाइल प्रयोग गर्न तलको फाइल डाउनलाेड गर्नुहाेस ।

माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका

राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरद्वारा २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका प्रकाशित गरेकोे छ । साे परीक्षामा सहभागी हुने विद्यार्थीहरू तयारी अवस्थामा रहनुहुन सूचित गरिन्छ ।

बिद्यालयकाे ५७ आैँ वार्षिक प्रगति प्रतिवेदन

अमर माध्यमिक विद्यालयको ५७ आैँ वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक भिष्म कँडेलद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन ।