माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका

माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका

राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरद्वारा २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका प्रकाशित गरेकोे छ । साे परीक्षामा सहभागी हुने विद्यार्थीहरू तयारी अवस्थामा रहनुहुन सूचित गरिन्छ ।

बिद्यालयकाे ५७ आैँ वार्षिक प्रगति प्रतिवेदन

अमर माध्यमिक विद्यालयको ५७ आैँ वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक भिष्म कँडेलद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन ।

अमर माध्यमिक विद्यालयको ५७ अाैँ वार्षिकोत्सब सम्पन्न

बाग्लुङ जिल्लाको कॅाठेखोला गाउॅपालिका वडा ५ बिहॅुकोट पोखरामा अवस्थित अमर माध्यमिक बिद्यालय ५७ बार्षिकाेत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरेको छ । सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यपक भिष्म कंडेलले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालय शैक्षिक, भौतिक, वर्तमान अवस्था र भावि याेजनाबारे जानकारी गराउनुभयाे । प्रतिवेदनमा शैक्षिक तर्फ यस शैक्षिक सत्रमा ४५३ […]