अमर माध्यमिक विद्यालयको ५७ अाैँ वार्षिकोत्सब सम्पन्न
बाग्लुङ जिल्लाको कॅाठेखोला गाउॅपालिका वडा ५ बिहॅुकोट पोखरामा अवस्थित अमर माध्यमिक बिद्यालय ५७ बार्षिकाेत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरेको छ । सो कार्यक्रममा बिद्यालयका प्रधानाध्यपक भिष्म कंडेलले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालय शैक्षिक, भौतिक, वर्तमान अवस्था र भावि याेजनाबारे जानकारी गराउनुभयाे । प्रतिवेदनमा शैक्षिक तर्फ यस शैक्षिक सत्रमा ४५३ […]