हार्दिक बधाइ तथा शुभकामना

हार्दिक बधाइ तथा शुभकामना

राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय द्धारा संचालित माध्यमिक शिक्षा परीक्षामा सफल हुने विद्यार्थीहरु लाई विद्यालय परिवारको तर्फदेखि हार्दिक बधाई तथा शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दछौ ।

स्थायी शिक्षक सरुवा सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयको प्राथिमक तहमा रिक्त पदमा शिक्षक सरुवा सम्वन्धी सूचना मिति २०८१।०२।१८ गते १५ दिनका लागि प्रकाशित गरिएकोमा कुनै पनि उम्मेदवारको निवेदन नपरेकोले मिति २०८१।०३।०४ गतेदेखि ७ दिनकाे लागि दोस्रो पटक विज्ञापन गरिएको छ ।

अभिभावकको नामावली प्रकाशित गरिएको सम्वन्धमा ।

आदरणिय अभिभावकज्यू यस विद्यालयकाे विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक स‌‌घकाे पदावधि सकिएकोले नयाँ समिति गठन गर्नका लागी मिति २०८१।०२।२२ गते म‌ंगलवार अभिभावक भेला आयोजना गरिएकाे व्यहाेरा जानकारी गरिन्छ । साथै उक्त समिति गठनका लागि तपशिलका अभिभावकहरुकाे नामावली प्रकाशित गरिएकाे छ ।  अभिभावक भेलाकाे मिति समय र स्थान तपसिल रहेको छ । मिति २०८१।०२।२२ गते […]