माध्यमिक शिक्षा परीक्षा (see) को परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा ।

माध्यमिक शिक्षा परीक्षा (see) को परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा ।

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० द्वारा प्रकाशित सूचना अनुसार हाल यस विद्यालयको (कक्षा १०) मा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा एसइमा सहभागी हुनको लागि परीक्षा फारम भर्नु भराउनुहुन सरोकारवाला विद्यार्थी एवं अभिभावकहरुमा यो सूचना प्रकाशित गरिएको छ।

विषय दर्ता आवेदन फारम भर्ने सम्बन्धमा

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११-१२) सानाठिमी भक्तपुरद्वारा प्रकासित सूचना अनुसार यस विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीहरूको विषय दर्ता गर्ने सम्बन्धी आवेदन फारम भर्नुहुन सरोकारवाला विद्यार्थी एवं अभिभावकहरूमा यो सूचना प्रकाशित गरिएको छ।

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धमा

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ १२ को सूचना अनुसार यस विद्यालयबाट कक्षा १२ को नियमित तथा आंशिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गरिएको छ।

अमर बाल आवाज दोस्रो अङ्क

अमर माध्यमिक विद्यालयको भित्ते पत्रिका प्रकाशन समितिको सक्रियतामा विद्यार्थीहरूबाट प्रतिभाहरू संकलन गरी अमर बाल आवाज नामक दोस्रो अङ्क प्रकाशित गरिएको छ । प्रकाशित मिति २०८१ पौष १