राष्ट्रिय परीक्षा वोर्ड कक्षा १० का वार्षिक कार्यतालिका २०८२

माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को नतिजा प्रकाशन

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजा अनुसार यस विद्यालयबाट सहभागी ४५ जना विद्यार्थी मध्य ४२ जना विद्यार्थी कक्षोन्नती भएका छन । यस विद्यालयका मेधावी छात्र सन्दीप सुवेदीले ३.६७ जिपिए प्राप्त गरी विद्यालय प्रथम हुनुका साथै काठेखोला प्रथम […]

कक्षा ११ को भर्ना सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयवाट शैक्षिक सत्र २०८२ काे माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भइ कक्षोन्नती हुने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाइ सहित शैक्षिक सत्र २०८२ का लागी नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउन चाहन्छौ ।

माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८१ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजामा यस विद्यालयबाट सहभागी ३४ जना विद्यार्थी मध्य ३२ जना विद्यार्थी कक्षोन्नती भएका छन् । नतिजा अनुसार यस विद्यालयका छात्रा करुणा कडेलले ३.९२ जिपिए सहित काठेखोला गाउँपालिकामा नै प्रथम स्थान हासिल गर्न […]