हार्दिक आभार तथा शुभकामना

हार्दिक आभार तथा शुभकामना

नवाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत बागलुङ जिल्लाद्वारा आयोजना गरिएको छात्रा कवड्डी प्रतियोगिता काठेखाेला गाउँपालिकावाट प्रथम स्थान हासिल गरि जिल्ला स्तरीय कवड्डी प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरूले तृतीय स्थानकाे उपाधी हासिल गर्न सफल भएकोमा, सहभागी विद्यार्थीहरू क्रमश: साेनी पुन, सञ्जिता राेका, अनिशा राेका, अनिशा पुन, इन्दु श्रीष, सिर्जना सापकोटा, काजल विक, रजनी घर्ती, आरती कँडेल र जिल्ला स्तरीय ५० केजी अन्तरगतकाे सितोरियो कराते प्रतियोगितामा तृतीय स्थानकाे उपाधी प्राप्त गर्न सफल मनिशा छन्तेल लगायत विद्यालयकाे प्रतिनिधित्व गर्नुहुने शिक्षक सरस्वती विक र अग्निराज जाेशी लगायतका सम्पूर्ण शिक्षकहरूमा विद्यालय परिवारको तर्फबाट बधाई तथा उत्तराेत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।


शिब प्रसाद कँडेल भिष्म कँडेल
अध्यक्ष, वि.व्य.स. ‌ प्रधानाध्यापक
एवं सम्पूर्ण विद्यालय परिवार, काठेखोला-५, बिहुँकोट, बागलुङ

Tags

Leave a comment