काेभिड-१९ काे खाेप लगाउने सम्वन्धी जरूरी सूचना

काेभिड-१९ काे खाेप लगाउने सम्वन्धी जरूरी सूचना

बिषय : काेभिड-१९ बिरूद्वकाे खाेप अभियान सम्वन्धमा ।

श्री अभिभावकज्यू एवम् विद्यार्थी भाईबहिनीहरू ।
    अमर माध्यमिक विद्यालय, बाग्लुङ

प्रस्तुत विषयमा यस विद्यालयमा अध्ययनरत १२ देखि १७ बर्ष भित्रका विद्यार्थीहरूलाई तपशिलकाे मिति समय र स्थानमा काेभिड विरूद्वकाे खाेप लगाउने कार्यक्रम रहेकोले सराेकार वाला विद्यार्थीहरूलाई उक्त खाेप लगाउन सहजिकरण गर्नुहुन अनुरोध गर्दछौं ।
तपशिल
उमेर समूह:- १२ वर्ष पूरा पुगेका र १७ वर्ष सम्मका
खाेप लगाउने मिति: २०७८ माघ ७ गते
खाेप लगाउने स्थान :- अमर माध्यमिक विद्यालयकाे प्राङ्गण
समय :- विहान ठिक १०:३० वजे 
               (ताेकिएकाे समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ )

नाेट :- विद्यालयवाट खाेप लगाउने विद्यार्थीहरू (२४५ जना) काे नामावली स्वास्थ्य चाैकिमा पठाइ सकिएको जानकारी गराइन्छ ।

मिति २०७८/१०/०५

Tags

Leave a comment