१११ अैाँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संयुक्त राष्ट्र संघिय बिकास कार्यक्रम (UNDP) द्वारा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय कविता वाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गरि साहित्य (कविता) विधामा विद्यालयकाे गरिमालाई उचाइमा पुर्याउन सफल भएकोमा यस विद्यालयकाे कक्षा १० मा अध्ययनरत छात्रा निर्मला वि.क. लाई हार्दिक वधाई तथा शैक्षिक एवं साहित्य क्षेत्रमा उज्ज्वल भविष्यकाे शुभकामना व्यक्त गर्दछौं ।
साथै यस कार्यक्रममा विद्यार्थी सहजिकरण गर्नुहुने शिक्षक राधा शर्मा र प्राविधिक क्षेत्रमा सहजिकरण गर्नुहुने लेखासहायक दामोदर पाैडेल प्रति धन्यवाद ज्ञापन गर्दछौं ।
शिव प्रसाद कँडेल भिष्म कँडेल
अध्यक्ष, वि.व्य.स. प्रधानाध्यापक
मिति २०७८/११/१६


