Category Archives: School

शिक्षक आवश्यकता सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयकाे माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयका लागि करार शिक्षक विज्ञापन गरिएको छ । सूचना वमाेजिमकाे याेग्यता भएको व्यक्तिले आवश्यक कागजपत्र सहित मिति २०८१/०४/१२ गते कार्यालय समयभित्र निवेदन दिन सक्नुहुनेछ । साथै करारमा लिस्टमा रहेका उम्मेदवारहरूले मिति २०८१/०४/०६ गते विद्यालयमा समयमै निवेदन दिनुहुन जानकारी गरिन्छ ।

कक्षा ११ का लागि आवेदन फाराम २०८०

शैक्षिकसत्र २०८० का लागि अमर माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि भर्ना आवेदन फाराम प्रकाशित गरिएको छ । भर्ना हुने विद्यार्थीहरूले तलकाे लिङ्क खाेली फाराममा ताेकिएका विवरण यथार्थ र निर्देशन अनुसार भरी sumit गर्नुहुन जानकारी गराइन्छ । फारामकाे लिङ्क खाेली विवरण भर्न View मा Click गर्नुहोस ।

Pratical Marks entry formet for SLC (11,12)

कक्षा ११,१२ काे प्रयाेगात्मक अंक चढाउनका लागि राष्ट्रिय परीक्षा बाेर्डद्वारा जारी गरिएको फाइल डाउनलाेड गर्नुहाेस ।

SEE Practical Marks Entry excel format

माध्यमिक शिक्षा परीक्षा (see) काे प्रयाेगात्मक अंक चढाउने एक्सल फाइल प्रयोग गर्न तलको फाइल डाउनलाेड गर्नुहाेस ।

माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका

राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरद्वारा २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका प्रकाशित गरेकोे छ । साे परीक्षामा सहभागी हुने विद्यार्थीहरू तयारी अवस्थामा रहनुहुन सूचित गरिन्छ ।

बिहुँकोटको धार्मिक महोत्सवका दुईवटा कार्यक्रममा अमर मावि प्रथम

त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोट तथा बिहुँकोट अन्तर्राष्ट्रिय समाजको संयुक्त आयोजनामा आयोजना गरिएको बिहुँकोट धार्मिक महोत्सवमा आयोजना गरिएका शैक्षिक र सांगीतिक कार्यक्रममा काठेखोला गाउँपालिका ५ स्थित अमर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोटमा मिति २०७९ मंसिर २२ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । […]

कक्षा ११ काे आंशिक तथा ग्रेडवृद्धि परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धी सूचना  ।

यस विद्यालयवाट कक्षा ११ मा अध्ययन गरी उतिर्ण हुन नसकेका  (रजिस्ट्रेशन नं का सुरूका २ अंक ७१, ७२ र ७३ भएका) बिद्यार्थीहरू र  अक्षराङ्कन पद्धति लागू भए पश्चात् कुनै बिषयमा c वा सोभन्दा तल्लाे ग्रेड प्राप्त गरी ग्रेड वृद्धिको परिक्षामा सामेल हुने (रजिस्ट्रेशन नं का शुरूका २ अंक ७४, ७५, ७६ भएका) विद्यार्थीहरूले २०७९ सालमा […]