कक्षा १२ काे वार्षिक परीक्षाको समयतालिका
नेपाल सरकार राष्ट्रिय परीक्षा बाेर्ड सानाेठिमी भक्तपुरद्वारा शैक्षिकसत्र २०८० सालको बार्षिक परीक्षाको समयतालिका प्रकाशित गरेको छ । प्रकाशित उक्त सूचना अनुसार २०८० साल बैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म संचालन हुने जनाइएको छ ।