Category Archives: Student achievement

बिहुँकोटको धार्मिक महोत्सवका दुईवटा कार्यक्रममा अमर मावि प्रथम

त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोट तथा बिहुँकोट अन्तर्राष्ट्रिय समाजको संयुक्त आयोजनामा आयोजना गरिएको बिहुँकोट धार्मिक महोत्सवमा आयोजना गरिएका शैक्षिक र सांगीतिक कार्यक्रममा काठेखोला गाउँपालिका ५ स्थित अमर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोटमा मिति २०७९ मंसिर २२ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । […]

बिद्यार्थीहरूलाई उत्प्रेरित गर्ने १५ बुदाहरू!!!

विद्यार्थीलाई अभिप्रेरित गरेर मात्र उनीहरूलाई विषयवस्तुमा रुचि जगाउन सकिन्छ भन्नेमा कसैको विमति रहेको पाइँदैन । विद्यार्थीमा उत्प्रेरणा जगाउने काम सजिलो भने छैन । यसको पहिलो शर्त हो शिक्षकको प्रतिबद्धता र समर्पण । त्यतिले मात्र पनि पुग्दैन; त्यसका लागि व्यावहारिक ज्ञान, सीप र कलाको पनि उत्तिकै खाँचो पर्छ । विद्यार्थीलाई सिक्न र उत्प्रेरित गर्नका लागि निम्न […]

हार्दिक बधाई तथा शुभकामना

शिक्षा विकास तथा समन्वय इकाई बागलुङद्वारा आयोजना गरिएको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रम अन्तरगत लाेकगित/गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरि गण्डकी प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा छनाैट हुन सफल, यस विद्यालयका कक्षा १२ मा अध्ययनरत छात्र समित परियार  ले उक्त प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा  द्वितीय स्थान प्राप्त गरि यस विद्यालयकाे गरिमालाई थप उचाइमा पुर्‍याउन […]

हार्दिक बधाई तथा शुभकामना ।

१११ अैाँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संयुक्त राष्ट्र संघिय बिकास कार्यक्रम (UNDP) द्वारा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय कविता वाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गरि साहित्य (कविता) विधामा विद्यालयकाे गरिमालाई उचाइमा पुर्‍याउन सफल भएकोमा यस विद्यालयकाे  कक्षा १० मा अध्ययनरत छात्रा निर्मला वि.क. लाई हार्दिक वधाई तथा शैक्षिक एवं साहित्य क्षेत्रमा उज्ज्वल भविष्यकाे शुभकामना व्यक्त […]