Result

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजा अनुसार यस विद्यालयबाट सहभागी ४५ जना विद्यार्थी मध्य ४२ जना विद्यार्थी कक्षोन्नती भएका छन । यस विद्यालयका मेधावी छात्र सन्दीप सुवेदीले ३.६७ जिपिए प्राप्त गरी विद्यालय प्रथम हुनुका साथै काठेखोला प्रथम भएका छन । त्यसैगरी छात्र गौरव कडेल र विनिता पुनले क्रमशः 3.36 र 3.34 जिपिए सहित काठेखोला द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । यस स‌गै कक्षोन्नती हुने सम्पुर्ण विद्यार्थीहरुलाई विद्यालय परीवारको तर्फवाट हार्दिक बधाइ एवं सम्मुज्जवल भविश्यको शुभकामना व्यक्त गर्दछौँ ।

 नतिजा हेर्नको लागि फाइल  डाउनलोड  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

 

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) द्वारा संचालित माध्यमिक शिक्षा परीक्षा २०८१ को नतिजा प्रकाशित गरिएको छ । उक्त नतिजामा यस विद्यालयबाट सहभागी ३४ जना विद्यार्थी मध्य ३२ जना विद्यार्थी कक्षोन्नती भएका छन् ।

नतिजा अनुसार यस विद्यालयका छात्रा करुणा कडेलले ३.९२ जिपिए सहित काठेखोला गाउँपालिकामा नै प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । यसैगरी सुजता कडेल 3.45 जिपिए सहित द्वितीय र समिक्षा विक 3.30 जिपिए सहित तृतीय स्थान हासील गर्न सफल भएका छन् । प्रथम द्वितीय र तृतीय हुने विद्यार्थी लगायत सम्पुर्ण कक्षोन्नती हुने विद्यार्थीहरुलाई उच्च शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दछौँ ।

 नतिजा हेर्नको लागि फाइल  डाउनलोड  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

 

  माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०८१ सालको  आधारभूत तह स्तरिय परीक्षा कक्षा ८ काे   वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
 नतिजा हेर्नको लागि फाइल  डाउनलोड  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

 

अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०८१ सालको कक्षा केजी देखी कक्षा नौ सम्म कक्षा ८ वाहेक को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
 नतिजा हेर्नको लागि फाइल  डाउनलोड  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

  माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०८० सालको  आधारभूत तह स्तरिय परीक्षा कक्षा ८ काे   वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
 नतिजा हेर्नको लागि फाइल  डाउनलोड  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०८० सालको कक्षा केजी देखी कक्षा नौ सम्म कक्षा ८ वाहेक को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
 नतिजा हेर्नको लागि फाइल  डाउनलोड  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०७९ सालको कक्षा केजी देखी कक्षा नौ सम्म को वार्षिक परीक्षाको नजिता प्रकाशन गरिएको छ ।
 नतिजा हेर्नको डाउनलोड लागि  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०७८ सालको कक्षा केजी देखी कक्षा नौ सम्म (कक्षा आठ वाहेक) को वार्षिक परीक्षाको नजिता प्रकाशन गरिएको छ ।
 नतिजा हेर्नको डाउनलोड लागि  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

 

अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०७७ सालको कक्षा केजी देखी कक्षा एघार सम्म (कक्षा दश वाहेक) को वार्षिक परीक्षाको नजिता प्रकाशन गरिएको छ ।
 नतिजा हेर्नको डाउनलोड लागि  गर्नुहोला । नतिजा समाजिक सञ्जालमा राख्न मनाही छ ।
Download

 

यस श्री अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०७६ सालको कक्षा ५ को वार्षिक परिक्षाको नतिजा प्रकाशित गरिएको ब्योहोरा सम्पूर्ण विद्यार्थी अभिभावकहरुमा जानकारी गराइन्छ। नतिजा हेर्नको लागि डाउनलोड गर्नुहोला।
Download

यस श्री अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५ विहुँकोट वागलुङको शैक्षिक सत्र २०७६ सालको कक्षा के.जी. देखी कक्षा नौ सम्म (कक्षा ५ र ८ वाहेक) को वार्षिक परीक्षाको नजिता प्रकाशन गरिएको छ । नतिजा हेर्नको लागि डाउनलोड गर्नुहोला।
Download

राष्ट्रिय परीक्षा बार्डद्धारा माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७६ को नतिजा प्रकाशन
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला । https://see.ntc.net.np/grade.php