Tag Archives: pupils

शिक्षक आवश्यकता सम्वन्धी सूचना

यस विद्यालयको रिक्त निम्न माध्यमिक तह गणित विज्ञान विषयकाे दरवन्दिमा आवश्यकता रहेकोले याेग्यता पुगेका उम्मेदवारले सूचना अनुसार निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

अमर मा.वि. काे ५६ औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न

माघ २३ गते, बिहुकाेट, बाग्लुङ अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५, बिहुँकाेट बागलुङको ५६ आैँ वार्षिकोत्सव एवं अभिभावक दिवस भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको काेराेना भाइरस काे संङ्क्रमणदर फैलिएको कारण नेपाल सरकारद्वारा गरिएकाे लकडाउनले विद्यालय बन्द रहेको अवस्थामा उक्त वार्षिकोत्सब कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो। अमर माध्यमिक विद्यालयकाे र यस विद्यालयबाट […]

हार्दिक धन्यवाद

अन्तर्राष्ट्रिय नारी दिवस तथा राष्ट्रिय नारी दिवसको अवसर पारी UNDP नेपालले राताे वङ्गला फाउन्डेसनकाे सहकार्यमा आयोजना गरेको ‘राष्ट्रिय कविता वाचन प्रतियोगिता’मा गण्डकी प्रदेश स्तरमा प्रथम र राष्ट्रिय स्तरमा उत्कृष्ट-३ भित्र पर्न सफल यस विद्यालयको कक्षा १० मा अध्ययनरत छात्रा सिर्जना सापकोटा एवं प्रदेश स्तरीय कविता प्रतियोगितामा सहभागी यसै विद्यालयका कक्षा १२ र ९ मा अध्ययनरत […]