Tag Archives: sport

बिहुँकोटको धार्मिक महोत्सवका दुईवटा कार्यक्रममा अमर मावि प्रथम

त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोट तथा बिहुँकोट अन्तर्राष्ट्रिय समाजको संयुक्त आयोजनामा आयोजना गरिएको बिहुँकोट धार्मिक महोत्सवमा आयोजना गरिएका शैक्षिक र सांगीतिक कार्यक्रममा काठेखोला गाउँपालिका ५ स्थित अमर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रम रामकोटमा मिति २०७९ मंसिर २२ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । […]

हार्दिक आभार तथा शुभकामना

नवाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत बागलुङ जिल्लाद्वारा आयोजना गरिएको छात्रा कवड्डी प्रतियोगिता काठेखाेला गाउँपालिकावाट प्रथम स्थान हासिल गरि जिल्ला स्तरीय कवड्डी प्रतियोगितामा सहभागी भएका विद्यार्थीहरूले तृतीय स्थानकाे उपाधी हासिल गर्न सफल भएकोमा, सहभागी विद्यार्थीहरू क्रमश: साेनी पुन, सञ्जिता राेका, अनिशा राेका, अनिशा पुन, इन्दु श्रीष, सिर्जना सापकोटा, काजल विक, रजनी घर्ती, आरती कँडेल र […]