नमुना विद्यालय विकास कार्यक्रमका प्रतिवेदनहरु

नमुना विद्यालय विकास कार्यक्रमका प्रतिवेदनहरु

नेपाल सरकारद्धारा २०६४ सालमा यस विद्यालयलाई नमुना विद्यालय विकासका लागि सूचिकृत गरेपछि यस विद्यालयले नमुना विद्यालय व्यवस्थापन निर्दैशिका २०७४ र नमुना विद्यालय विकास संचालन तथा व्यवस्थापन निर्दैशिका २०७६ मा व्यवस्था गरिएका तथा यस विद्यालयद्धारा तयार गरिएको नमुना विद्यालय विकास विद्यालय सूधार गुरुयोजना (२०७५।२०८०) मा समावेश गरिएका कार्यक्रमध्ये तेस्रो वर्षमा शैक्षिक, भौतिक र व्यवस्थापकिय क्षेत्रमा गरिएका कार्यक्रमहरु सम्पन्न गरेको छ । कार्यक्रमको विस्तृत विवरण सहितको प्रतिवेदन २०७७।०७८ हेर्न डाउनलोड गर्नुहोला ।
Download

नेपाल सरकारद्धारा २०६४ सालमा यस विद्यालयलाई नमुना विद्यालय विकासका लागि सूचिकृत गरेपछि यस विद्यालयले नमुना विद्यालय व्यवस्थापन निर्दैशिका २०७४ र नमुना विद्यालय विकास संचालन तथा व्यवस्थापन निर्दैशिका २०७६ मा व्यवस्था गरिएका तथा यस विद्यालयद्धारा तयार गरिएको नमुना विद्यालय विकास विद्यालय सूधार गुरुयोजना (२०७५।२०८०) मा समावेश गरिएका कार्यक्रमध्ये दोस्रो वर्षमा शैक्षिक, भौतिक र व्यवस्थापकिय क्षेत्रमा गरिएका कार्यक्रमहरु सम्पन्न गरेको छ । कार्यक्रमको विस्तृत विवरण सहितको प्रतिवेदन २०७६।०७७ हेर्न डाउनलोड गर्नुहोला ।
Download

नेपाल सरकारद्धारा २०६४ सालमा यस विद्यालयलाई नमुना विद्यालय विकासका लागि सूचिकृत गरेपछि यस विद्यालयले नमुना विद्यालय व्यवस्थापन निर्दैशिका २०७४ र नमुना विद्यालय विकास संचालन तथा व्यवस्थापन निर्दैशिका २०७६ मा व्यवस्था गरिएका तथा यस विद्यालयद्धारा तयार गरिएको नमुना विद्यालय विकास विद्यालय सूधार गुरुयोजना (२०७५।२०८०) मा समावेश गरिएका कार्यक्रमध्ये प्रथम वर्षमा शैक्षिक, भौतिक र व्यवस्थापकिय क्षेत्रमा गरिएका कार्यक्रमहरु सम्पन्न गरेको छ । कार्यक्रमको विस्तृत विवरण सहितको प्रतिवेदन २०७५।०७६ हेर्न डाउनलोड गर्नुहोला ।
Download

Leave a comment