Category Archives: Academic News

परीक्षा आवेदन फाराम भर्ने सम्वन्धमा

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ १२ को सूचना अनुसार यस विद्यालयबाट कक्षा १२ को नियमित तथा आंशिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने सूचना प्रकाशित गरिएको छ।

अमर बाल आवाज दोस्रो अङ्क

अमर माध्यमिक विद्यालयको भित्ते पत्रिका प्रकाशन समितिको सक्रियतामा विद्यार्थीहरूबाट प्रतिभाहरू संकलन गरी अमर बाल आवाज नामक दोस्रो अङ्क प्रकाशित गरिएको छ । प्रकाशित मिति २०८१ पौष १

शिक्षक आवश्यकता सम्वन्धी सूचना

यस विद्यालयको रिक्त निम्न माध्यमिक तह गणित विज्ञान विषयकाे दरवन्दिमा प्रथम पटकको विज्ञापनमा कुनै पनि उम्मेदवारकाे निवेदन पर्न नआएकोले पुन ७ दिने विज्ञापन गरिएको छ ।  याेग्यता पुगेका उम्मेदवारले सूचना अनुसार निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

शिक्षक आवश्यकता सम्वन्धी सूचना

यस विद्यालयको रिक्त निम्न माध्यमिक तह गणित विज्ञान विषयकाे दरवन्दिमा आवश्यकता रहेकोले याेग्यता पुगेका उम्मेदवारले सूचना अनुसार निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

कक्षा १२ पुरा गरेका विद्यार्थीहरुले प्रमाणपत्र निकाल्ने वारे जरुरी सुचना

राष्ट्रिय परीक्षा बोर्डद्धारा लिइएको कक्षा १२ को वार्षिक परीक्षामा सफल हुने विद्यार्थीहरुले प्रमाणपत्र निकाल्नका लागि तपसिलका कागजात सहित मिति २०८१ भाद्र ७ गतेभित्र विद्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ । तपसिल१ कक्षा १० को मार्कसिट वा ग्रेडसिटको प्रतिलिपि२ कक्षा ११ काे ग्रेडसिटको प्रतिलिपि३ कक्षा १२ पुरा गरेको ग्रेडसिटको प्रतिलिपि४ आवश्यक प्रमाणपत्र शुल्कअन्य थप जानकारीका लागि विद्यालय […]

शिक्षक आवश्यकता सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयकाे माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयका लागि करार शिक्षक विज्ञापन गरिएको छ । सूचना बमाेजिमकाे याेग्यता भएको व्यक्तिले आवश्यक कागजपत्र सहित निवेदन दिन सक्नुहुनेछ ।

शिक्षक आवश्यकता सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयकाे माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषयका लागि करार शिक्षक विज्ञापन गरिएको छ । सूचना वमाेजिमकाे याेग्यता भएको व्यक्तिले आवश्यक कागजपत्र सहित मिति २०८१/०४/१२ गते कार्यालय समयभित्र निवेदन दिन सक्नुहुनेछ । साथै करारमा लिस्टमा रहेका उम्मेदवारहरूले मिति २०८१/०४/०६ गते विद्यालयमा समयमै निवेदन दिनुहुन जानकारी गरिन्छ ।

हार्दिक बधाइ तथा शुभकामना

राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय द्धारा संचालित माध्यमिक शिक्षा परीक्षामा सफल हुने विद्यार्थीहरु लाई विद्यालय परिवारको तर्फदेखि हार्दिक बधाई तथा शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दछौ ।

स्थायी शिक्षक सरुवा सम्वन्धी सूचना

अमर माध्यमिक विद्यालयको प्राथिमक तहमा रिक्त पदमा शिक्षक सरुवा सम्वन्धी सूचना मिति २०८१।०२।१८ गते १५ दिनका लागि प्रकाशित गरिएकोमा कुनै पनि उम्मेदवारको निवेदन नपरेकोले मिति २०८१।०३।०४ गतेदेखि ७ दिनकाे लागि दोस्रो पटक विज्ञापन गरिएको छ ।