हार्दिक बधाई तथा शुभकामना ।
१११ अैाँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संयुक्त राष्ट्र संघिय बिकास कार्यक्रम (UNDP) द्वारा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय कविता वाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गरि साहित्य (कविता) विधामा विद्यालयकाे गरिमालाई उचाइमा पुर्याउन सफल भएकोमा यस विद्यालयकाे कक्षा १० मा अध्ययनरत छात्रा निर्मला वि.क. लाई हार्दिक वधाई तथा शैक्षिक एवं साहित्य क्षेत्रमा उज्ज्वल भविष्यकाे शुभकामना व्यक्त […]
माध्यमिक शिक्षा परीक्षा(SEE) २०७८ काे समयतालिका
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी भक्तपुर द्वारा शैक्षिकसत्र २०७८ को माध्यमिक शिक्षा परीक्षाको समय तालिका प्रकाशित गरेको छ । यस विद्यालयबाट उक्त परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई सफलताको अग्रिम शुभकामना ब्यक्त गर्दछौँ । समय तालिकाको बारेमा जानकारी लिन डाउनलोड गर्नुहोस् ।
अमर मा.वि. काे ५६ औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न
माघ २३ गते, बिहुकाेट, बाग्लुङ अमर माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ५, बिहुँकाेट बागलुङको ५६ आैँ वार्षिकोत्सव एवं अभिभावक दिवस भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको काेराेना भाइरस काे संङ्क्रमणदर फैलिएको कारण नेपाल सरकारद्वारा गरिएकाे लकडाउनले विद्यालय बन्द रहेको अवस्थामा उक्त वार्षिकोत्सब कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्पन्न गरिएको हो। अमर माध्यमिक विद्यालयकाे र यस विद्यालयबाट […]
बिद्यालयकाे ५६ आैँ वार्षिक प्रगति प्रतिवेदन
अमर माध्यमिक विद्यालयको ५६ आैँ वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक भिष्म कँडेलद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन ।
कक्षा ११ काे आंशिक तथा ग्रेडवृद्धि परीक्षा आवेदन फारम भर्ने भराउने सम्वन्धी सूचना ।
यस विद्यालयवाट कक्षा ११ मा अध्ययन गरी उतिर्ण हुन नसकेका (रजिस्ट्रेशन नं का सुरूका २ अंक ७१, ७२ र ७३ भएका) बिद्यार्थीहरू र अक्षराङ्कन पद्धति लागू भए पश्चात् कुनै बिषयमा c वा सोभन्दा तल्लाे ग्रेड प्राप्त गरी ग्रेड वृद्धिको परिक्षामा सामेल हुने (रजिस्ट्रेशन नं का शुरूका २ अंक ७४, ७५, ७६ भएका) विद्यार्थीहरूले २०७९ सालमा […]
काेभिड-१९ काे खाेप लगाउने सम्वन्धी जरूरी सूचना
बिषय : काेभिड-१९ बिरूद्वकाे खाेप अभियान सम्वन्धमा । श्री अभिभावकज्यू एवम् विद्यार्थी भाईबहिनीहरू । अमर माध्यमिक विद्यालय, बाग्लुङ प्रस्तुत विषयमा यस विद्यालयमा अध्ययनरत १२ देखि १७ बर्ष भित्रका विद्यार्थीहरूलाई तपशिलकाे मिति समय र स्थानमा काेभिड विरूद्वकाे खाेप लगाउने कार्यक्रम रहेकोले सराेकार वाला विद्यार्थीहरूलाई उक्त खाेप लगाउन सहजिकरण गर्नुहुन अनुरोध गर्दछौं ।तपशिलउमेर समूह:- १२ वर्ष पूरा […]
नमुना विद्यालय विकास कार्यक्रमका प्रतिवेदनहरु
नेपाल सरकारद्धारा २०६४ सालमा यस विद्यालयलाई नमुना विद्यालय विकासका लागि सूचिकृत गरेपछि यस विद्यालयले नमुना विद्यालय व्यवस्थापन निर्दैशिका २०७४ र नमुना विद्यालय विकास संचालन तथा व्यवस्थापन निर्दैशिका २०७६ मा व्यवस्था गरिएका तथा यस विद्यालयद्धारा तयार गरिएको नमुना विद्यालय विकास विद्यालय सूधार गुरुयोजना (२०७५।२०८०) मा समावेश गरिएका कार्यक्रमध्ये तेस्रो वर्षमा शैक्षिक, भौतिक र व्यवस्थापकिय क्षेत्रमा गरिएका […]
भर्ना खुला गरिएको सूचना
शैक्षिक सत्र २०७७ सालको केजी कक्षा देखि एघार सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशित गरिएको सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुमा जानकारी गराइन्छ । साथै शैक्षिक सत्र २०७८ सालका लागि वाल विकास, केजी, कक्षा एक देखि १२ (कक्षा ११ को वाहेक) सम्मको भर्ना कार्यक्रम खुला गरिएको सूचना जानकारीको लागि अनुरोध छ ।
