Category Archives: Academic News

माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका

राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरद्वारा २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका प्रकाशित गरेकोे छ । साे परीक्षामा सहभागी हुने विद्यार्थीहरू तयारी अवस्थामा रहनुहुन सूचित गरिन्छ ।

बिद्यालयकाे ५७ आैँ वार्षिक प्रगति प्रतिवेदन

अमर माध्यमिक विद्यालयको ५७ आैँ वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक भिष्म कँडेलद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन ।

कक्षा १२ काे ग्रेडवृद्वि परीक्षा आवेदन फाराम भर्ने सम्वन्धी सूचना

यस विद्यालयबाट शैक्षिकसत्र २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) मा सहभागी भइ वढिमा कुनै दुई विषयमा NG ग्रेड प्राप्त भएका विद्यार्थीहरूले सूचनामा उल्लेखित कागजात सहित ताेकिएकाे मितिमै ग्रेडवृद्वि परीक्षा आवेदन फाराम भर्ने सम्वन्धी सूचना ।।।

कक्षा १२ काे प्रमाणपत्र निकाल्ने सम्वन्धी सुचना

शैक्षिकसत्र २०७८ काे १२ मा उतिर्ण हुने विद्यार्थीहरूले प्रमाणपत्र निकाल्नका लागि सुचनामा उल्लेखित कागजात सहित विद्यालयमा उपस्थित हुने सम्वन्धी सूचना ।

नतिजा प्रकाशित गरिएको सम्बन्धमा

नेपाल सरकार राष्ट्रिय परीक्षा वाेर्डद्वारा जारी गरिएको कक्षा ११ काे परीक्षा, संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ अनुसार शैक्षिकसत्र २०७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूकाे आन्तरिक र वार्षिक परीक्षाकाे नतिजा प्रकाशित गरिएको ब्यहाेरा सराेकारवाला विद्यार्थी एवम् अभिभावकज्यूहरूमा याे सूचना प्रकाशित गरिएको छ । साथै कक्षा १२ काे भर्ना कार्यक्रम सुरू भएको व्यहाेरा समेत जानकारी […]

नतिजा प्रकाशित गरिएको सम्बन्धमा

काठेखाेला गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको मिति २०८९/०१/२५ गते काे पत्र अनुसार शैक्षिकसत्र २०७८ सालको आधारभूत तह उत्रिण परीक्षाको नतिजा प्रकाशित गरिएको व्यहाेरा सराेकारवाला विद्यार्थी एवम् अभिभावकज्यूहरूमा याे सूचना प्रकाशित गरिएको छ । नतिजा हेर्नकाे लागि फाइल डाउनलाेड गर्नुहाेला । नतिजा सामाजिक संञ्जालमा राख्न मनाही छ ।

नतिजा प्रकाशित गरिएको सम्बन्धमा

काठेखाेला गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको मिति २०८९/०१/२५ गते काे पत्र अनुसार शैक्षिकसत्र २०७८ सालको आधारभूत तह उत्रिण परीक्षाको नतिजा प्रकाशित गरिएको व्यहाेरा सराेकारवाला विद्यार्थी एवम् अभिभावकज्यूहरूमा याे सूचना प्रकाशित गरिएको छ । नतिजा हेर्नकाे लागि फाइल डाउनलाेड गर्नुहाेला । नतिजा सामाजिक संञ्जालमा राख्न मनाही छ ।

शैक्षिकसत्र २०७९ काे भर्ना संचालन सम्वन्धी सूचना

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र द्वारा शैक्षिकसत्र २०७९ लागि विद्यार्थी भर्ना सम्बन्धि सूचना प्रकाशित गरेको छ यसै सूचनाका आधारमा शैक्षिकसत्र २०७९ वैशाख महिनादेखि सुरुवात हुने भएको छ।