अभिभावकको नामावली प्रकाशित गरिएको सम्वन्धमा ।
आदरणिय अभिभावकज्यू यस विद्यालयकाे विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सघकाे पदावधि सकिएकोले नयाँ समिति गठन गर्नका लागी मिति २०८१।०२।२२ गते मंगलवार अभिभावक भेला आयोजना गरिएकाे व्यहाेरा जानकारी गरिन्छ । साथै उक्त समिति गठनका लागि तपशिलका अभिभावकहरुकाे नामावली प्रकाशित गरिएकाे छ । अभिभावक भेलाकाे मिति समय र स्थान तपसिल रहेको छ । मिति २०८१।०२।२२ गते […]
प्रगति प्रतिवेदन २०८०
अमर माध्यमिक विद्यालयकाे ५८ अैाँ वार्षिकोत्सब प्रधानाध्यापक भीष्म कँडेल द्वारा प्रस्तुत प्रगति प्रतिवेदन २०८०
कक्षा १२ पुरा गरेका विद्यार्थीहरुको प्रमाणपत्र निकाल्ने जरुरी सूचना
यस विद्यालयबाट कक्षा १२ पुरा गरी अन्तिम प्रमाणपत्र (ट्रान्सक्रिप्ट) निकाल्नका लागी तपशिलका कागजात सहित मिति २०८० भाद्र मसान्त भित्र विद्यालयमा वुझाउनुहुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएका समयमा कागजात सहित विद्यालयमा सम्पर्क नगर्ने विद्यार्थीहरुको प्रमाणपत्र (ट्रान्सक्रिप्ट) निकाल्न नसकिने व्यहोरा समेत जानकारी गराइन्छ । तपसिल कक्षा १० (एसइई ) ग्रेडसिटको प्रतिलिपी थान १ कक्षा ११ […]
कक्षा ११ का लागि आवेदन फाराम २०८०
शैक्षिकसत्र २०८० का लागि अमर माध्यमिक विद्यालयको कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूका लागि भर्ना आवेदन फाराम प्रकाशित गरिएको छ । भर्ना हुने विद्यार्थीहरूले तलकाे लिङ्क खाेली फाराममा ताेकिएका विवरण यथार्थ र निर्देशन अनुसार भरी sumit गर्नुहुन जानकारी गराइन्छ । फारामकाे लिङ्क खाेली विवरण भर्न View मा Click गर्नुहोस ।
नतिजा प्रकाशित ।
अमर माध्यमिक विद्यालयकाे शैक्षिकसत्र २०७९ काे वार्षिक परीक्षाको नतिजा प्रकाशित गरिएको ब्यहाेरा सराेकारवाला सम्पूर्ण अभिभावक एवम् विद्यार्थीहरूमा जानकारीका लागि अनुरोध छ । नतिजा थाहा पाउनका लागि फाइल डाउनलाेड गर्नुहाेला । नतिजा सामाजिक सञ्जालमा राख्न मनाही छ ।
माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका
राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानाेठिमी भक्तपुरद्वारा २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा (SEE) काे समयतालिका प्रकाशित गरेकोे छ । साे परीक्षामा सहभागी हुने विद्यार्थीहरू तयारी अवस्थामा रहनुहुन सूचित गरिन्छ ।
बिद्यालयकाे ५७ आैँ वार्षिक प्रगति प्रतिवेदन
अमर माध्यमिक विद्यालयको ५७ आैँ वार्षिकोत्सव समारोहमा प्रधानाध्यापक भिष्म कँडेलद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन ।