Category Archives: Academic News

कक्षा १२ काे ग्रेडवृद्वि परीक्षा आवेदन फाराम भर्ने सम्वन्धी सूचना

यस विद्यालयबाट शैक्षिकसत्र २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) मा सहभागी भइ वढिमा कुनै दुई विषयमा NG ग्रेड प्राप्त भएका विद्यार्थीहरूले सूचनामा उल्लेखित कागजात सहित ताेकिएकाे मितिमै ग्रेडवृद्वि परीक्षा आवेदन फाराम भर्ने सम्वन्धी सूचना ।।।

कक्षा १२ काे प्रमाणपत्र निकाल्ने सम्वन्धी सुचना

शैक्षिकसत्र २०७८ काे १२ मा उतिर्ण हुने विद्यार्थीहरूले प्रमाणपत्र निकाल्नका लागि सुचनामा उल्लेखित कागजात सहित विद्यालयमा उपस्थित हुने सम्वन्धी सूचना ।

नतिजा प्रकाशित गरिएको सम्बन्धमा

नेपाल सरकार राष्ट्रिय परीक्षा वाेर्डद्वारा जारी गरिएको कक्षा ११ काे परीक्षा, संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ अनुसार शैक्षिकसत्र २०७८ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूकाे आन्तरिक र वार्षिक परीक्षाकाे नतिजा प्रकाशित गरिएको ब्यहाेरा सराेकारवाला विद्यार्थी एवम् अभिभावकज्यूहरूमा याे सूचना प्रकाशित गरिएको छ । साथै कक्षा १२ काे भर्ना कार्यक्रम सुरू भएको व्यहाेरा समेत जानकारी […]

नतिजा प्रकाशित गरिएको सम्बन्धमा

काठेखाेला गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको मिति २०८९/०१/२५ गते काे पत्र अनुसार शैक्षिकसत्र २०७८ सालको आधारभूत तह उत्रिण परीक्षाको नतिजा प्रकाशित गरिएको व्यहाेरा सराेकारवाला विद्यार्थी एवम् अभिभावकज्यूहरूमा याे सूचना प्रकाशित गरिएको छ । नतिजा हेर्नकाे लागि फाइल डाउनलाेड गर्नुहाेला । नतिजा सामाजिक संञ्जालमा राख्न मनाही छ ।

नतिजा प्रकाशित गरिएको सम्बन्धमा

काठेखाेला गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको मिति २०८९/०१/२५ गते काे पत्र अनुसार शैक्षिकसत्र २०७८ सालको आधारभूत तह उत्रिण परीक्षाको नतिजा प्रकाशित गरिएको व्यहाेरा सराेकारवाला विद्यार्थी एवम् अभिभावकज्यूहरूमा याे सूचना प्रकाशित गरिएको छ । नतिजा हेर्नकाे लागि फाइल डाउनलाेड गर्नुहाेला । नतिजा सामाजिक संञ्जालमा राख्न मनाही छ ।

शैक्षिकसत्र २०७९ काे भर्ना संचालन सम्वन्धी सूचना

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र द्वारा शैक्षिकसत्र २०७९ लागि विद्यार्थी भर्ना सम्बन्धि सूचना प्रकाशित गरेको छ यसै सूचनाका आधारमा शैक्षिकसत्र २०७९ वैशाख महिनादेखि सुरुवात हुने भएको छ।

हार्दिक बधाई तथा शुभकामना ।

१११ अैाँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संयुक्त राष्ट्र संघिय बिकास कार्यक्रम (UNDP) द्वारा आयोजना गरिएको गण्डकी प्रदेश स्तरीय कविता वाचन प्रतियोगितामा द्वितीय स्थान हासिल गरि साहित्य (कविता) विधामा विद्यालयकाे गरिमालाई उचाइमा पुर्‍याउन सफल भएकोमा यस विद्यालयकाे  कक्षा १० मा अध्ययनरत छात्रा निर्मला वि.क. लाई हार्दिक वधाई तथा शैक्षिक एवं साहित्य क्षेत्रमा उज्ज्वल भविष्यकाे शुभकामना व्यक्त […]